September 19, 2024

एजेन्सी – युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलले प्रारम्भिक टोली सार्वजानिक गरेको छ। आगामी महिना जर्मनीमा हुने युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलले प्रारम्भिक टोली सार्वजानिक गरेको हो।

प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डोलाई समेट्दै युरोपियन च्याम्पियनसिपका लागि २६ सदस्यीय प्रारम्भिक टोली सार्वजानिक गरेका हुन्। टोलीमा रोनाल्डोका अलावा ४१ वर्षिय पेपे पनि समेटिएका छन्।

पोर्चुगिज टोली:

गोलकिपर: डिओगो कोस्टा (एफसी पोर्टो), जोसे सा (उल्भरह्याम्प्टन वान्डरर्स एफसी), रुई प्याट्रिसियो (रोमा)

डिफेन्डर: एन्टोनियो सिल्भा (बेन्फिका), डानिलो परेरा (पिएसजी), डिओगो डालोट (म्यानचेस्टर युनाइटेड), गोन्कालो इनासियो (स्पोर्टिङ सीपी), जोआओ क्यान्सेलो (बार्सिलोना), नेल्सन सेमेडो (वल्भ्स), नुनो मेन्डेस (पिएसजी), पेपे (पोर्टो), रुबेन डियास (म्यानचेस्टर सिटी)

मिडफिल्डर: ब्रुनो फर्नान्डिस (म्यानचेस्टर युनाइटेड), जोआओ नेभेस (बेन्फिका), जोआओ पाल्हिन्हा (फुल्हम), ओटाभियो मोन्टेइरो (अल नासर), रुबेन नेभेस (अल-हिलाल), भिटिन्हा (पिएसजी)

फरवार्ड: बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (अल नासर), डिओगो जोटा (लिभरपुल), फ्रान्सिस्को कोएन्साओ (पोर्टो), गोन्कालो रामोस (पिएसजी), जोआओ फेलिक्स (बार्सिलोना), पेड्रो नेटो (वल्भ्स), राफाएल लेयाओ (एसी मिलान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *